साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

देशको हालत यतिसम्म पुर्याउनुमा कतै - घरिघरी हामीले नै विवेक गुमाएर हो कि !

Nepal Telecom ad

अमर सन्तति :

१.
गोठको मालिक दाइ बनेपछि
ढुकुटी दुहुनो गाई बनेपछि
भन अब कसले के नै गर्न सक्ला !
साक्षी किनाराको भाइ बनेपछि ।

२.
स्वाभिमान लम्पसार भएको छ
इमान मान कालो बजार भएको छ
मुखियाहरु सत्ताको कौडा खेल्छन् ,
इज्जत शान नाङ्गेझार भएको छ ।

३.
खोक्रो भाषणले टाउको घुमाएर हो कि !
चुनावमा खोटी सिक्का चुमाएर हो कि !
देशको हालत यतिसम्म पुर्याउनुमा कतै –
घरिघरी हामीले नै विवेक गुमाएर हो कि !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x