साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

उर्लँदो खहरे त देखिएकै छ गड्गडाएको, सारालाई सधैँ लात हान्छ, छोटो बढेपछि ।

Nepal Telecom ad

अमर सन्तति :

१.
सबैभन्दा यो नै रहेछ असल
चौबर नाफाको रहेछ पसल
बिना लगानी लटरम्मै फल्ने
राजनीति नै पो रहेछ फसल ।

२.
आफ्नै गरेको बखानै छ मीठो
मनको लड्डु मखानै छ मीठो
भए पनि भोको पारेर मख्ख
दुनियाँ हँसाउने उखानै छ मीठो ।

३.
आफूलाई मसिहा ठान्छ, छोटो बढेपछि
अरुलाई अति तुच्छ मान्छ, छोटो बढेपछि
उर्लँदो खहरे त देखिएकै छ गड्गडाएको,
सारालाई सधैँ लात हान्छ, छोटो बढेपछि ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x