साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

बाँझै राख्नु पर्छ पाटो, गर्नुपर्छ सबै आयात, रेमिटेन्सको ओइरो लगाई देशको ढुकुटी भराउनु पर्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
राम्रो गर्नेलाई लखेटेपछि अब देश बन्छ
झारपातलाई समेटेपछि अब देश बन्छ
साथीहरु हो आओ भ्युटारबाट हेरौँ देश बनेको,
बेइमानले बेइमानलाई भेटेपछि अब देश बन्छ ।

२.
स्वार्थ अचम्म छ, कुकुर बिरालालाई मेल गराउँछ
शकुनि बेसरम छ कपटी पासालाई खेल गराउँछ
आफूभन्दा बढी जान्ने भयो भन्दै आत्तिएर डराई
शिक्षक अक्षम छ, उत्कृष्ट विध्यार्थीलाई फेल गराउँछ ।

३.
उद्याेग खोल्नु हुन्न अब, बन्द गराउनु पर्छ
युवा जति विदेशतिर मजदुरीमा दराउनु पर्छ
बाँझै राख्नु पर्छ पाटो, गर्नुपर्छ सबै आयात,
रेमिटेन्सको ओइरो लगाई देशको ढुकुटी भराउनु पर्छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x