साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

गुटुउपगुटमा विभाजित विभिन्न मजदुर भेलालाई, एकता, अधिकारको बढी भाषण गरेको पनि देखियो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
बेला मौका हेरेर लट्पटाउने गर्छन्
अँध्यारो हेरेर भट्भटाउनेहरू गर्छन्
रुचाउँदैनन् उज्यालो, अँध्यारा मान्छेहरूले,
बरु उज्यालो हेरेर छट्पटाउने गर्छन् ।

२.
सरिफले धनको लागि जे पनि भन्छ यहाँ
गरिबले पेटको लागि जे पनि सहन्छ यहाँ
भरोसा, विश्वास हराएको यो बस्तीमा अचेल
हरिपले स्वार्थको लागि जे पनि कहन्छ यहाँ ।

३.
मजदुरको काँध चढी सिंहासन सरेको पनि देखियो
मजदुरकै दु:खको घडी रासन हरेको पनि देखियो
गुटुउपगुटमा विभाजित विभिन्न मजदुर भेलालाई,
एकता, अधिकारको बढी भाषण गरेको पनि देखियो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x