साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कस्तो शिक्षा ठान्छन्, सोधिदेउन सरकार स्वर्गतूल्य यति सुन्दर यो देशको माया मारी युवा किन विदेश जान्छन् ? सोधिदेउन सरकार ।

Nepal Telecom ad

अमर सन्तति :

१.
बिरोधको स्वर उर्लिने तिम्रै कारण हो
सदन -सडक कुर्लिने तिम्रै कारण हो
न त चल्यौ सिद्धान्तमा, न त गर्यौ सुकाम ,
प्रतिक्रान्तिहरू ओर्लिने तिम्रै कारण हो ।

२.
जून पनि दुई थरी छन् कृष्ण र शुक्लपक्षको
सुन पनि दुई थरी छन् मालिक र श्रमिकपक्षको
कठै यो विचित्र र बिरक्त लाग्दो मेरो देशमा
कानुन पनि दुई थरी छन् सत्ता र प्रतिपक्षको ।

३.
बस्न झिझो स्वदेश मान्छन् ,सोधिदेउन सरकार
कस्तो शिक्षा ठान्छन्, सोधिदेउन सरकार
स्वर्गतूल्य यति सुन्दर यो देशको माया मारी
युवा किन विदेश जान्छन् ? सोधिदेउन सरकार ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x