साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

के बिराएँ मैँले ? यति जाबो कुरामा किन बबण्डर ? आफ्नो कलम हुँदा एउटा बूँदा थपेको त हो नि ।

Nepal Telecom ad

अमर सन्तति :

१.
खुफिया माफियाहरू भेटेर पुगेन
रगत पसिनाले प्यास मेटेर पुगेन
भन्नुस् महासय, अब के टक्र्याऊँ ?
आफ्नै मातृभुमिको गला रेटेर पुगेन ।

२.
सत्ताशक्ति पैसालाई सधैँ खास ठान्नेहरू
राम्रो गर्न खोज्नेलाई बदमास ठान्नेहरू
खबरदार ! राख्नेछ समयले हिसाबकिताब ,
शक्तिशाली जनतालाई सधैँ दास ठान्नेहरू ।

३.
आफैँ भान्छे हुँदा पेटमा लूँदा थपेको त हो नि
अघिल्लोलाई जोड दिन फूँदा थपेको त हो नि
के बिराएँ मैँले ? यति जाबो कुरामा किन बबण्डर ?
आफ्नो कलम हुँदा एउटा बूँदा थपेको त हो नि ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x