साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

छैन भानु फेरिएको रीत त्यो उस्तै नै छ हाल देशको , आज पनि भोलि भोलि भन्ने डिट्ठा-बिचारी धेरै छन् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
फल नमिठा टर्रा उस्तै, खल्ला उस्तै छन्
बजारका साहु उस्तै, गल्ला उस्तै छन्
कहिले होला सुधार यहाँ बल्ला मनको दियो ?
घरघरमा माउ, उस्तै चल्ला उस्तै छन् ।

२.
कतै कुलो पैनी छैन, कतै बिउ बिजन छैन
चाहिने बेला मलखाद छैन, कतै रौनक जीवन छैन
कृषिप्रधान देश मेरो, बँझिदैछ खेतबारी ,
बस्ने वातावरण, नीति छैन, कतै युवा जन छैन ।

३.
खाई तलब, भत्ता झनै घुस गन्ने रित्ता लाचारी धेरै छन्
हुन् सेवक तर पनि मालिक बन्ने सदाचारी धेरै छन्
छैन भानु फेरिएको रीत त्यो उस्तै नै छ हाल देशको ,
आज पनि भोलि भोलि भन्ने डिट्ठा-बिचारी धेरै छन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x