साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

बुझ्न सक्दै नसकिने रहस्यको पोको जस्तो , मौका पर्दा डसिहाल्छन् ,घाती हुन्छ मान्छेहरु ।

Nepal Telecom ad

अमर सन्तति :

गर्नु बिगार बर्खे भेल पानीले पो गर्छ
नानीदेखि लागेको त्यो बानीले पो गर्छ
जसको छ चर्चा,चलखेल, खेलोफड्को,
जे गर्दछ अचेल कान्छी नानीले पो गर्छ ।

२.
जो छ श्रमजिवी, उही पाउँदैन बनी यहाँ
जो पसिना बगाउँछ, उही भोको पनि यहाँ
कहिले अन्त्य होला बिडम्बना विकृतिको ?
जो गर्दैन काम केही, छ उही धनी यहाँ ।

३.
प्राणीमध्ये कति पक्षपाती हुन्छन् मान्छेहरु
स्वार्थ पुरा नहुन्जेल जाती हुन्छन् मान्छेहरु
बुझ्न सक्दै नसकिने रहस्यको पोको जस्तो ,
मौका पर्दा डसिहाल्छन् ,घाती हुन्छ मान्छेहरु ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x