साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

मुर्दा बाँधेको खटसँगै रोगी सुतेको खाट हाँस्छ शवमाथि बेरिएको पहेंलो रामनामी पाट हाँस्छ जीवित छँदा जिउँदै मार्ने, मरेपछि फूल चढाउने लर्को हेरेर मान्छेहरूको चिता हाँस्छ, घाट हाँस्छ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
प्रीत मिल्दैन रीत मिल्दैन गीत सङ्गीत मिल्दैन
प्रमाणबिना यस्तै हो भनेर गर्न सावित मिल्दैन
दुर्घटना त नियमित यहाँ भइरहन्छन् किन भने
कितावको गणितसँग जीवनको गणित मिल्दैन ।

२.
कोही भोकले कोही जथाभावी खाएर मर्नुपर्छ
बाँच्ने तृष्णामा ग्यास च्याम्बर चियाएर मर्नुपर्छ
महङ्गो होटल सरह रहेछ निजी अस्पताल भन्नु
पैसा नहुनेहरूले जहाँ उपचार नपाएर मर्नुपर्छ ।

३.
यी खञ्चुवाहरूको डाइटमा के के हुन्छ हेर्नुछ
सैतानहरूको ग्याङ्गफाइटमा के के हुन्छ हेर्नुछ
अत्यन्तै घृणित खेल रहेछ राजनीति भन्नू पनि
फ्रस्टेसनको डम्पिङ साइटमा के के हुन्छ हेर्नुछ ।

४.
मुर्दा बाँधेको खटसँगै रोगी सुतेको खाट हाँस्छ
शवमाथि बेरिएको पहेंलो रामनामी पाट हाँस्छ
जीवित छँदा जिउँदै मार्ने, मरेपछि फूल चढाउने
लर्को हेरेर मान्छेहरूको चिता हाँस्छ, घाट हाँस्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x