साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

जम्मा भई भीडहरू जलेका घरको खण्डहरतिर कोही उता केही पाउने आसमा खरानी कोट्टयाउदैछन् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
हामी चाहान्छौँ शान्ति, खेल्छ अर्कैले
हामी पर्दछौँ भ्रान्ति, खेल्छ अर्कैले
वीर भएर पनि अलि बुद्धु पो छौँ कि !
हामी गर्दछौँ क्रान्ति, खेल्छ अर्कैले ।

२.
कहिल्यै फुल्दै नफुल्ने फुलेको उन्युँ देखियो
लोभीपापीको हातको डाडुपुन्युँ देखियो
वर्षौँदेखि जनताको रगत -पसिना चुसेर-
घरघरमा लुकाएको पैसाको कुन्युँ देखियो ।

३.
कोही पीडाको घाउ धैर्यताको मलमले लट्ट्याउदैछन्
कोही फेरि उठ्नेछौ भन्दै चर्को स्वरमा भट्टयाउदैछन्
जम्मा भई भीडहरू जलेका घरको खण्डहरतिर
कोही उता केही पाउने आसमा खरानी कोट्टयाउदैछन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x