साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

बेइमानी छ, साख्य बन्छ जता पनि ऊ अहो ! हेर कतिकति हो ढाँट्न जानेको।

Nepal Telecom ad

अमर सन्तति :

१.
नानीदेखि चलेको संस्कार देखियो
अझै नढलेको अहङ्कार देखियो
दम्भले बुद्धिको बिर्को बन्द गरेपछि
अहंतामा फलेको हुङ्कार देखियो ।

२.
कसले बनाउछ र कसले ढलाउछ ?
कसले उचाल्छ र कसले गलाउछ ?
मेरो देशको सत्ताको तालाचाबीलाई –
कसले खेलाउछ र कसले चलाउछ ?

३.
छि कुकर्ममा कति हो आँट्न जानेको
फजुल कुरा कति हो छाँट्न जानेको
बेइमानी छ, साख्य बन्छ जता पनि ऊ
अहो ! हेर कतिकति हो ढाँट्न जानेको।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x