साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

छाडा छन् साँढेहरू, अलमलमा छन् गोठाला नै, अचेल यहाँ मियोबिनाको दाइँ भएको छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
जसको कारण रगत बग्यो, छैन पश्चात्ताप
अलिकति पनि लाज सरम मान्ने हैन पाप
उही नै अझै फलाक्दैछन् राष्ट्रवादको नारा,
थाहा छैन ? भिजेपछि खरानीमा रहँदैन ताप ।

२.
आफ्नै कारण विरोधीको लर्को तान्दैछन्
बेसुरमा अपशब्द लेखी धर्को तान्दैछन्
देखिँदैनन् उज्यालोमा,आउँदैनन् भीडमा नि,
अँध्यारोमा बसेर एक्लै सर्को तान्दैछन् ।

३.
जताततै पापी दुष्टहरुको रजाइँ भएको छ
सज्जन दण्डित र चोरको कजाइँ भएको छ
छाडा छन् साँढेहरू, अलमलमा छन् गोठाला नै,
अचेल यहाँ मियोबिनाको दाइँ भएको छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x