साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

गणना नै हुँदैन भने रहेर पनि के नरहेर पनि के न्याय मरेको बेला सहेर पनि के नसहेर पनि के संरक्षकहरू नै संविधानको पालना गर्दैनन् भने कागजको खोस्टो भएर पनि के नभएर पनि के ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
आफ्नाले नै आफ्नालाई खेदो खनेको देख्दैछु
कुपात्रले सत्पात्रलाई नै कुपात्र भनेको देख्दैछु
अफ्ठ्यारो पर्दा देश त्यागेर परदेश पस्नेहरू नै
फेसबुकमा भने खाँटी देशभक्त बनेको देख्दैछु ।

२.
गणना नै हुँदैन भने रहेर पनि के नरहेर पनि के
न्याय मरेको बेला सहेर पनि के नसहेर पनि के
संरक्षकहरू नै संविधानको पालना गर्दैनन् भने
कागजको खोस्टो भएर पनि के नभएर पनि के ।

३.
कोही वेफ्वाँंक गफ छाँट्छन र चर्चामा रहन्छन्
कोही कसैको जुठो चाट्छन् र चर्चामा रहन्छन्
परिचय नभएका भने फगत परिचयका मोहमा
परिचितहरूका कुरा काट्छन् र चर्चामा रहन्छन् ।

४.
कुनै रिन यस्ता हुन्छन् कि तिरौँ भने तिर्न मिल्दैन
कुनै खटिरा यस्ता हुन्छन् निचोर्न र चिर्न मिल्दैन
तिमीलाई त सजिलै छ ठुस्केर माइत गैदिए भयो
म पुरुष तिमी जस्तै घुर्‍क्याएर कतै छिर्न मिल्दैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x