साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

जस्तो गुरु उस्तै चेला भन्थे ती हाम्रा पूर्वजले , दुनियाँ नै बेइमानी छ कहाँ मिल्ने छ सदाचार ?

Nepal Telecom ad

अमर सन्तति :

१.
आलै छ अझै नै त्यो कहानी नसम्झ
त्यो बलिदानीलाई खरानी नसम्झ
यो देशकै लागि हो आहुति दिएको ,
नवयुवाको रगतलाई पानी नसम्झ ।

२.
आफ्नै बुद्धिविवेक आफैँ भुट्दै पो छन्
देश भयो कङ्गाल अझै लुट्दै पो छन्
देखिएन फरक केही नयाँ – पुरानामा ,
यो हो जुट्ने बेला झनै फुट्दै पो छन् ।

३.
अचेलको मान्छे हेर त साथी कति छ लाचार
हराइसक्यो इमान जमान धुमिल छ आचार
जस्तो गुरु उस्तै चेला भन्थे ती हाम्रा पूर्वजले ,
दुनियाँ नै बेइमानी छ कहाँ मिल्ने छ सदाचार ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x