डा. ऋषि बस्ताकाेटी :
हुन त बजारमा किसिम किसिमको एकता भयो, समयले आज फेरि को कता भयो को कता भयो, खोजी गर्नुछ, कोही त निस्क अब उज्यालो बालेर- परिवर्तनको एउटा सपना फेरि वेपत्ता भयो !
०००
Δ
Fitkauli