साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

जनताको सपनामाथि खुँडा तरबार फलाउनेलाई कडा कार्वाही थाल्नुपर्यो आँट गरी सरकारले संसद भवन सर्वोच्च र सिंहदरबार जलाउनेलाई ।

Nepal Telecom ad

अमर सन्तति :

१.
अनकौँ कुरा झूठो जाली पनि मीठो लाग्छ
अधरमा पोतिएको लाली पनि मीठो लाग्छ
सुन्न अभ्यस्त भएर होला यी कानलाई पनि
तिम्रो त अचेल तीतो गाली पनि मीठो लाग्छ ।

२.
नेतृत्वलाई केवल यहाँ कुर्सीको नै चाहा हुने
अरुतिर छैन चासो सत्ताको खेल थाहा हुने
लुछाचुँडी गर्दागर्दै दशकौँ बिते अलमलमै ,
कहिले गर्लान् काम यिनले सबैतिर आहा हुने !

३.
मान्छे बेची महल ठड्याई घरबार चलाउनेलाई
जनताको सपनामाथि खुँडा तरबार फलाउनेलाई
कडा कार्वाही थाल्नुपर्यो आँट गरी सरकारले
संसद भवन सर्वोच्च र सिंहदरबार जलाउनेलाई ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x