साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

मात्र एकपटक सच्चिऔँ हामी चुनावको दिनैमा, आडबिनाका बिचरा पो हुन् यी आफैँ ढल्नेछन् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
पाइलापाइलामा यहाँ सतर्कता चाहिँदो रहेछ
जता पनि प्राय उस्तै उस्तै आदत पाइँदो रहेछ
प्राणीमध्येको सबैभन्दा धोकेबाज हो कि मान्छे !
अधिक विश्वासले पनि धोका पो खाइँदो रहेछ ।

२.
कुहिएका ती जरा पो हुन् यी आफैँ गल्नेछन्
सुकिसकेका लहरा पो हुन् यी आफैँ जल्नेछन्
मात्र एकपटक सच्चिऔँ हामी चुनावको दिनैमा,
आडबिनाका बिचरा पो हुन् यी आफैँ ढल्नेछन् ।

३.
सत्ताका रोगी नदेखियून् अब, यही छ कामना
स्वार्थका भोगी नदेखियून् अब, यही छ कामना
जो आए पनि उस्तै हुन् भन्ने भाष्य चरितार्थ गर्दै-
कानफट्टा जोगी नदेखियून् अब, यही छ कामना ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x