तेजप्रसाद र राम कुमारी अधिकारीका सुपुत्र अमर अधिकारी २०२१ असार २३ जन्मिनुभएको हो । स्नातकोत्तर सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका अधिकारीले निजामती सेवाबाट अवकाश लिनुभएको हो । इस्माली माइला, उटपट्याङ माइलाको नामले साहित्य लेख्नुहुने अधिकारी ‘भाग्य र कर्म’ शीर्षकको कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँ फित्कौलीमा निरन्तर व्यङ्ग्य रचना, खित्कौली रचना प्रविष्ठ गरिरहनु भएको छ । उहाँको पहिलो कृतिको रूपमा ‘इन्द्रेणी’ बालकवितासङ्ग्रह प्रकाशित भएको थियो । उहाँको अन्य प्रकाशित कृतिहरूमा आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ (२०८०), ‘रापतीका अलग शब्दहरू’ शब्दकोश, (२०८०) रहेका छन् । उहाँ हाल बुढानीलकण्ठ, काठमाडौं बस्नुहुन्छ ।
तीन खित्कौलीहरू
अमर अधिकारी : शिक्षकः ल भन त ! सुकेनास रोगका लक्षण के के हुन् ? रामुः
पुरा पढ्नुहाेस्पेटिकोट हराएको सूचना
अमर अधिकारी : हजुरआमा अहिले सुरुवाल लगाउँछिन् आमाले भेस्ट लगाई गर्मी भगाउँछिन् ॥ पेटिकोटले नेटो काट्यो
पुरा पढ्नुहाेस्भ्रष्ट र इमान्दार
अमर अधिकारी : भ्रष्टहरू घिउ खाने इमानदारले पानी छट्टुहरू मान पाउने इमानदारलाई हानी चम्चागिरी जान्नेलाई नेपालमा
पुरा पढ्नुहाेस्मोबाइलको लत
अमर अधिकारी : मोबाइलमा व्यस्त हुँदा घरै अस्तव्यस्त मोबाइले नै दिनेगर्छ धेरै दुःख कस्ट काम नभए
पुरा पढ्नुहाेस्ठट्याैली :: पाँच खित्कौलीहरु
अमर अधिकारी : १. श्रीमान-श्रीमती बजार गएछन्। श्रीमतीः साहुजी ! तितेकरेला र चिप्लेभिण्डी किलोको कति कति
पुरा पढ्नुहाेस्घोचक गीत
अमर अधिकारी : उद्योग डुबे पार घट्यो देशै फस्यो जालमा वाक्क भए जनताहरु परे रिसको चालमा।
पुरा पढ्नुहाेस्

amar adhikari
























