साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन खित्कौलीहरू

बाबाः टिभी घन्कायो भने मान्छेले हामीलाई आधुनिक भन्ठान्छन् नि त छोरा ! छोराः जमाना कहाँबाट कहाँ पुगिसक्यो, घरघरमा टिभी थन्क्याइसके । थोत्रो टिभी घन्काएर बस्नुस् !

Nepal Telecom ad

अमर अधिकारी :

शिक्षकः ल भन त ! सुकेनास रोगका लक्षण के के हुन् ?
रामुः दुब्लाउँदै जानु र शक्ति हराउँदै जानु सर !
राजुः हापपाइन्ट घरिघरि तलतिर झरिरहनु सर !

छोराः बाटो हिँड्ने मान्छेहरूले सुन्नेगरि किन टिभी घन्काउनुभएको बाबा ?
बाबाः टिभी घन्कायो भने मान्छेले हामीलाई आधुनिक भन्ठान्छन् नि त छोरा !
छोराः जमाना कहाँबाट कहाँ पुगिसक्यो, घरघरमा टिभी थन्क्याइसके । थोत्रो टिभी घन्काएर बस्नुस् !

शिक्षकः ल भन त रोहन ! धेरै यन्त्रहरू बिजुलीले चलाइन्छ, तर घडी किन चलाइँदैन ?
रोहनः विजुली झ्याप्प झ्याप्प गइरहन्छ, सुईहरू अडिन्छन् अनि हामी विद्यालय आउन ढिला हुने भएकोले सर !

०००
बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x