‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
खै उज्यालो कहाँ छ ?
बद्रीप्रसाद दाहाल : दिवस कति मनायौ खै उज्यालो कहाँ छ ? विवश सब बनायाै छैन क्यै
पुरा पढ्नुहाेस्पालिसलाई नालिस
बद्रीप्रसाद दाहाल : 'पालिस' यो शब्द अङ्ग्रेजी भाषाबाट आएको नाम शब्द हो । कुनै वस्तुलाई चम्किलो
पुरा पढ्नुहाेस्समृद्ध नेपाल ?
बद्रीप्रसाद दाहाल : काला - तस्कर, धूर्त - चाप्लुस तथा, ठेक्दार नाफामुखी । लागू औषधि धातु
पुरा पढ्नुहाेस्नयाँ मन्त्रीज्यू
बद्रीप्रसाद दाहाल : निम्ता मान अबेर - बेर नगरी, ढुट्टो बनाउ मन । हेलीकप्टर जेट मोटर
पुरा पढ्नुहाेस्सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !
बद्रीप्रसाद दाहाल : काव्यको लघुतम रूप हो मुुक्तक । पूर्वीय काव्यसिद्धान्त अनुसार यो समासरहित हुन्छ ।
पुरा पढ्नुहाेस्नलेख्ने किन ?
बद्रीप्रसाद दाहाल : लेख्ने मोड थिएन आज तर हा ! घोच्यो कसैले मन । जागा पारिदिएर
पुरा पढ्नुहाेस्क्रान्तिकारी कवि किसानमा प्रणाम !
जनकवि केवलपुरे किसानकाे सम्झनामा सामन्तीतन्त्र मास्ने, कसरत कविजी ! लेखनीमा उठायौ । थोत्रा रोगी पुराना,
पुरा पढ्नुहाेस्कैले हुने मालिक ?
बद्रीप्रसाद दाहाल : ए हाम्रा प्रभु हो, कयौँ दिन बिते, षड्यन्त्रका जालमा । बस्दैनन् नव यौवनाजति
पुरा पढ्नुहाेस्जन-निनाद
बद्रीप्रसाद दाहाल : लचक लचक बन्द्यौ, फुस्किनै हुन्न फेटा । लचक लचक बन्द्यौ, ठुस्किनै हुन्न जेता
पुरा पढ्नुहाेस्जन्मिए राष्ट्रवादी !
बद्रीप्रसाद दाहाल : बिर्स्याै आनन्द आफ्ना परिजन कतिका आस उल्लास बिर्स्याै। सम्झ्यौ नेपाल आमा मुलुक र
पुरा पढ्नुहाेस्

badriprasad dahal




























