साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन-निनाद

जनमन अब झन्डा, क्रान्तिको भार बोक्न । रुचिकर त्यति छैनन्, भाट भै खोक्न जोख्न ॥ शहिद पथ भुलेका हुस्सु छाडा र काँडा । अब पनि कति बन्छौ दुष्ट हो देशभाँडा ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

लचक लचक बन्द्यौ, फुस्किनै हुन्न फेटा ।
लचक लचक बन्द्यौ, ठुस्किनै हुन्न जेता ॥
लचक लचक बन्द्यौ, भत्किनै हुन्न भर्ता ।
कचमच अब छोड्द्यौ, गच्किनै हुन्न कर्ता ॥१॥

जनमन अब झन्डा, क्रान्तिको भार बोक्न ।
रुचिकर त्यति छैनन्, भाट भै खोक्न जोख्न ॥
शहिद पथ भुलेका हुस्सु छाडा र काँडा ।
अब पनि कति बन्छौ दुष्ट हो देशभाँडा ॥ २॥

पटक पटक क्रान्ति, मात्रा फुस्सा — फट्याइँ ।
झटपट गठ गर्दै, लिन्छ मस्ती रजाइँ ॥
कति दिन रगडामा, श्वान — मार्जार बन्ने ?
तल सुतल खसेका कंश को हुन्छ गन्ने ? ॥ ३॥

खलबल छल धेरै, काण्डका हौ प्रकाण्ड ।
कलमल अब गोडी, वज्र बन्दैछ दण्ड ॥
गति मति सब भत्की, मृत्युमा छन् विचार ।
जनमन अब भन्छन् बाघ गोही घिसार ॥ ४॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चट्याङ मास्टरको चट्याङ गीताको छैटौँ मालाको ताला !

चट्याङ मास्टरको चट्याङ गीताको...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x