‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
जिन्दावाद दशैँ
बद्रीप्रसाद दाहाल : पुस्तौ पुस्तादेखि सभ्य, अपसभ्य, भव्य, नव्य, खुसी हुँदै, दुःखी बन्दै चाउरिँदै, मस्याउरिँदै हव्यकव्य
पुरा पढ्नुहाेस्जय – शिक्षक ! धन्य – दीक्षक ! !
बद्रीप्रसाद दाहाल ‘भस्मासुर’ : संवैधानिक अङ्ग लोकसेवा आयोगदेखि घोकसेवा आयोगसम्म, चोकसेवादेखि कोक-फेन्टासम्म पिलाएर भुटन, करी, तास
पुरा पढ्नुहाेस्पदमै झन् चटारिने ?
बद्री दाहाल भष्मासुर : घुमन्ते राेग क्या लाग्याे प्रमं मन्त्री प्रशासक ? अरबाैँ ढुट्टियाे काेश ,
पुरा पढ्नुहाेस्संविधान ? संविधान ? ? संविधान ? ? ?
बद्रीप्रसाद दाहाल ‘भस्मासुर’ उल्टो अभ्यास गर्दा, विधिनियम तथा, ऐन नै घाइते भो । स्वेच्छाचारी बनेरै, जनहित
पुरा पढ्नुहाेस्विकृतिको ब्रीज हुनसक्दैन तीज
बद्रीप्रसाद दाहाल : आजभोलि तीजजस्तो महापर्वलाई विकृतिको ब्रीज बनाएर थिचमिच गरी किचमिच पार्न लागिसके गाँठे ?
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको ‘भ्यागुताको श्वेतपत्र’
बद्रीप्रसाद दाहाल : नेपाली हास्यव्यङ्ग्य निबन्धमा लामो समयदेखि साधनारत नरेन्द्रराज पौडेल नेपाली साहित्यका पाठकहरूका लागि सुुपरिचित
पुरा पढ्नुहाेस्जुरे नेताका भुरे हुङ्कार !
बद्री दाहाल ‘भष्मासुर’ : हाम्रा केस त्यसै फुलेन पछुवा, के धम्की दिन्छौ यहाँ ? पार्टी सुदृढ
पुरा पढ्नुहाेस्माफिया
बद्रीप्रसाद दाहाल : जल माफिया, थल माफिया दल माफिया, बल माफिया । सबतिर ब्रोकर जोकर चैन
पुरा पढ्नुहाेस्वर्तमानमा भानुस्मृति
बद्रीप्रसाद दाहाल नेपाली कविकुञ्जका मखमली, जाई जुएली तिमी । तिम्रा श्लोक घनक्क घन्किन पुगी, मुस्काउँछिन् रे
पुरा पढ्नुहाेस्दल र देश !
बद्रीप्रसाद दाहाल : जूडो-लाठी, खुकुरी र खुँडा, बोकी तर्बार-भाला । नाङ्गै नाच्ने, मुसल-डन नै, राख्छ चाबी
पुरा पढ्नुहाेस्

badriprasad dahal




























