मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
भाषाको दुर्दशा
धाराप्रवाह अङ्ग्रेजी, बोल्ने ठानिन्छ पण्डित नेपाली शब्द बोलेमा विद्यार्थी हुन्छ दण्डित भाषा हो सभ्यता हाम्रो हुनुपर्ने
पुरा पढ्नुहाेस्मान्छे
डुङ्गामाथि रहेर छिद्र पिँधमा पारेर डुब्ला बरु खोचे थाप्न सदैव उद्यत हुने सोच्दैन राम्रो गरूँ ।
पुरा पढ्नुहाेस्नियति र नतिजा
गर्छौँ क्रान्ति मिली समस्त जनता फेर्छौँ नयाँ शासक दिन्छौँ भोट भई परस्त दलमा निर्बाध चुन्छौँ ठग
पुरा पढ्नुहाेस्लाचारी
पुर्खा थिए वीर तथा विजेता जन्मिन्न कोही किन राजनेता । यो देशको गर्न भनी लिलामी बन्दै
पुरा पढ्नुहाेस्झुसेको दुर्दशा
आई गाउँ गरेर भाषण मिठा, वाचा गऱ्यो, फर्कियो फेरिन्छन् दिन साँच्चिकै गरिबका ठानी झुसे उफ्रियो ।
पुरा पढ्नुहाेस्कठै ! राजधानी
खडेरी र गर्मी कडा कालभन्दा नआएर पानी थियो दुःख चिन्ता । ठुलो हाछ्यु आए गएकै छ
पुरा पढ्नुहाेस्सत्ता-महिमा
आफ्ना माग र भागखातिर निकै आक्रोश पोखे पनि भन्डाफोर गरौँ भनी सब जुटे पक्का विपक्षी बनी
पुरा पढ्नुहाेस्मनोवृत्ति
भाँडो प्वाल परेर काम नदिँदा टालिन्छ केही दिन त्यो गर्दा पनि काम कत्ति नदिए फालिन्छ अर्को
पुरा पढ्नुहाेस्भरोसा गरे मिल्छ धोका
जहाँ पर्छ पानी त्यहाँ उठ्छ फोका असाध्यै भरोसा गरे मिल्छ धोका सधैँ काम गर्ने खटी यन्त्रजस्तै
पुरा पढ्नुहाेस्शहीदको गुनासो
पापी, भ्रष्ट लडी मरोस् सब मिली सङ्घर्ष चर्को गरे चक्काजाम, विरोध, बन्द डन वा चुल्ठे र
पुरा पढ्नुहाेस्

basudev pandeya

























