मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
विद्रूप वर्तमान
जान्नेसुन्ने पठित अगुवा मौन सत्तापरस्त नालेबेली नियम विधि नै देखियो रोगग्रस्त । आँखा छल्दै दल र
पुरा पढ्नुहाेस्कस्तो दुर्भाग्य !
बिरामी, औषधी, मृत्यु शोकका समवेदना सन्तोष पाइने हुन्नन् जानकारी र सूचना धनीले धनले गर्छन् कालोमैलो सबै
पुरा पढ्नुहाेस्बन्दा ‘कुबेर’ आफू
आमाबुबा जहाँ छन् पैसा त्यहाँ थिएन सम्पत्ति जोड्न धायो सन्तुष्टि नै दिएन पेसा तथा प्रतिष्ठा सम्मान
पुरा पढ्नुहाेस्

basudev pandeya


-397x400.jpg)

.jpg)























