साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ बुद्ध हुन्छन्

Nepal Telecom ad

अहम् जुध्न छाडे कहाँ युद्ध हुन्छन्  height=
भए शान्ति घाँटी कहाँ रुद्ध हुन्छन् {{read_more}}

सबै धर्मको मूल सिद्धान्त साझा
बुझेको भए को कहाँ क्रुद्ध हुन्छन्

’प्रजातन्त्र’ माग्दा ‘महा–पाप’ ठान्ने
सबै व्यक्ति ’जङ्गे’ कहाँ ’जुद्ध’ हुन्छन्

लुगामात्र सेता सधैँ कर्म कालो
भिरी रामनामी कहाँ शुद्ध हुन्छन्

गृहस्थी र आफन्त बिर्सी चटक्कै
सबै राज त्याग्ने कहाँ बुद्ध हुन्छन् !

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x