साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ नोट हुन्छ

Nepal Telecom ad

 height=बढी वृक्ष, सानो हुँदा बोट हुन्छ 
नियाल्दै गए जूनमा खोट हुन्छ {{read_more}}

अनौठो छ यो सृष्टि पार्थक्य भेटेकक 
कतै दिव्य हाँसो, कतै चोट हुन्छ

छ सन्देहले ग्रस्त यो मूर्ख मान्छे 
ठुला बाबुआमा कहाँ नोट हुन्छ

छ नेता मिलाई मिठो बोल्न जान्ने 
दिने चोट, माग्ने कुरा भोट हुन्छ

लँगौटी नपाई छ निर्वस्त्र कोही
कतै नित्य फेर्ने नयाँ कोट हुन्छ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x