साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

Nepal Telecom ad

 height=(१)
ठुलाको सिको
भुसुनाले गरेर
हैरान पारे । {{read_more}}

(२)
डुङ्गा हल्लियो
चुपचाप बस्नु रे
पक्कै मरिन्छ ।

(३)
घाम छेकियो
बादलको बिचमा
हामी लुटियौँ ।

(४)
राष्ट्रिय झण्डा
नच्यात कमरेड
हाम्रो शिर हो ।

(५)
सम्झौता गरे
पर्दाभित्र कोही छ
बाहिर निस्क ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x