साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दा ‘कुबेर’ आफू 

आमाबुबा जहाँ छन् पैसा त्यहाँ थिएन, सम्पत्ति जोड्न धायो सन्तुष्टि नै दिएन

Nepal Telecom ad

 height=आमाबुबा जहाँ छन् पैसा त्यहाँ थिएन
सम्पत्ति जोड्न धायो सन्तुष्टि नै दिएन

पेसा तथा प्रतिष्ठा सम्मान आदि भेट्यो
बन्दा ’कुबेर’ आफू आफन्त सम्झिएन

पालेहरू खटायो पर्खाल बार लायो
चिन्ता लिएर व्यर्थै ऊ चैनले जिएन

बढ्दै गएर चिन्ता ऊ अस्पताल धायो
छाती चिरेर हेर्दा केही नि भेटिएन

जन्मेर मर्नुपर्ने सम्राट् बनोस् कि माग्ने
जाँदा छ हात खाली केही कुरा लिएन

आधा भरी घडाझैं अल्पज्ञ गर्छ हल्ला
गाग्री भरी थियो जो कैले छचल्किएन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x