साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिरी रामनामी

Nepal Telecom ad

 height=अहिंसा भनी थाप्छ आफू धराप
भिरी रामनामी पखालिन्न पाप {{read_more}}

छ बिन्ती सबैमा निजी स्वार्थ राखी 
जलाएर यो देश आगो नताप

भनेथ्यौ मिली देश निर्माण गर्छौं
भयो युद्धमात्रै कहाँ भो मिलाप

गरे काम राम्रो उही हुन्छ दोषी 
परेको हुनाले सतीकी सराप ।

नअट्ने दुई साथ राख्दा मिलाई
यहाँ जोर तरबार एकै छ दाप ।

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x