साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्नैपर्छ भन्ने छ र !

Nepal Telecom ad

 height=मैले सधैं तिम्रो विश्वास गर्नैपर्छ भन्ने छ र !
तिमी सँगै मैले नदी तर्नै पर्छ भन्ने छ र ! {{read_more}}

गाँस छोड्नु साथ नछोड्नु भन्ने गर्छ दुनियाँ त !
तिम्रालागी भोकभोकै मर्नैपर्छ भन्ने छ र !

आफ्नो पौरख, आफ्नै सीप, आफ्नै आँटले बाँचेकी छु
तिम्रै पाउमा सधैं मैले झर्नैपर्छ भन्ने छ र !

देखाउन दिन्छौ केही पालेकैछु जस्तो गर्छौ
मेरो खाली भाँडो तिमीले भन्नैपर्छ भन्ने छ र !

हुनेहरुले थिचोमिचो गरिरहन्छन कमजोरलाई
गरीबले चाहिँ अत्याचार सहनैपर्छ भन्ने छ र !

गान्तोक, सिक्किम
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सोधौँ कसोरी ?

म सोधौँ कसोरी ?

जीविका अश्रु
हो, म नास्तिक हुँ

हो, म नास्तिक हुँ

जीविका अश्रु
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x