साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म सोधौँ कसोरी ?

ऊ आफू उकालो चढ्नुमा नै सन्तुष्ट छ । देश ओह्रालो लाग्नु भनेको आफू सकिनु होइन र ! आफू रित्तिनु हैन र !

Nepal Telecom ad

जीविका ‘अश्रु’ :

सत्य बोल्नु नै अभिषाप बन्छ भने
पिएर आफ्नै तापको ज्वाला
असत्यको रापको ज्वाला
चुपचाप बस ।
यो सहर चिप्लाहरूको हो
यो सहर झुठाहरूको हो
सठ अनि मुर्खहरूको हो
विद्वानहरू त चुपचाप बस्छन्
र रमिता हेरिरहन्छन्
बोलुन् पनि त को ?
बोल्ने त मात्र आधा गाग्रोहरू हुन्
सेतोलाई सेतो भनुन् भने पनि
समाजले अलग्याउँछ ।

यहाँ पानीलाई पानी
अनि दुधलाई दूध भन्नू मुर्खता ठहरिन्छ ।
म म भित्रको
सच्चाई निकाल्न नसकेर
बिरामी छु
ऊ, ऊ भित्रको
झुठको बगैंचा फुलाएर
रमाएको छ ।
यस्तै यस्तै होडमा
बिचरा देश !!
ओह्रालो लागिरहन्छ ।
ऊ आफू उकालो चढ्नुमा नै
सन्तुष्ट छ ।

देश ओह्रालो लाग्नु भनेको
आफू सकिनु होइन र !
आफू रित्तिनु हैन र !

०००
सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x