मणिराम र विष्णादेवी पाण्डेयका सुपुत्र वासुदेव पाण्डेय २०३७ पुस १३ गते पाटन, बैतडीमा जन्मिनु भएको हो । नेपाली विषयमा प्राध्यापन गर्नुहुने पाण्डेय सुर्खेत बस्नुहुन्छ । छन्द कविता र शोध अनुसन्धानमूलक लेख सिर्जनामा अभ्यस्त पाण्डेयकाे पहिलाे प्रकाशित कृति ‘गजलका फाँकीहरू’ (२०६४) हाे । पाण्डेयका साहित्यिक तथा पाठ्यपुस्तक गरी सात कृतिहरू प्रकाशित छन् । नेपाल विद्याभूषण ‘ख’ (२०६३), ‘मकबुल अहमद लारी स्वर्ण पदक’ (२०६४) समेत झण्डै दर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । संपर्क : ९८४८१२२९१६, इमेल : basudevpandeya@gmail.com
हाय पत्रकारिता !!
अनेक स्वार्थ जन्मिई फुकेछ पत्रकारिता तटस्थता भुली कहाँ लुकेछ पत्रकारिता
पुरा पढ्नुहाेस्खोक्रो राष्ट्रियता
को सुन्छन् अब आर्तनाद जनता रोए कराए पनि उस्तै हो गणतन्त्र, लोक अथवा जे ’तन्त्र’आए पनि
पुरा पढ्नुहाेस्च चिन्तन
चन्दा, चोर र चक्रव्यूह, चतुरा, चम्चाहरूले चुसीचासो,चिन्तन,चाख,चेत चुप छन् चाँडै चल्यो चाप्लुसी ।चौडा चोक चिनेर चिन्तित
पुरा पढ्नुहाेस्अवसरवाद
फन्को पर्वतको कुमार सजिलै लाएर आए तरआमाबाबु गरी प्रदक्षिण बसेछन् धूर्त लम्बोदर ।लाई अक्कल अग्र पूजन
पुरा पढ्नुहाेस्अवमूल्यन
जुटायो फुटायो विपक्षी उठायोजलायो ढलायो र सत्ता चलायो ।त्यहाँ शान्तिले सास फेर्नै दिँदैनन्जहाँ ‘राजनेता’ हरू जन्मिँदैनन्
पुरा पढ्नुहाेस्आलु मान्छे
तपाईंमा गम्ने मनुज पहिले भव्य कहिएमपाईंमा रम्ने मनुज अहिले सभ्य कहिए ।छ ईर्ष्याको पोको तनमन सबैमा
पुरा पढ्नुहाेस्मान्छे
(गाईजात्रा– २०७३) डुङ्गामाथि रहे नि प्वाल पिँधमा पारेर डुब्ला बरुखोचे थाप्न छ तम्तयार कहिले सोच्दैन राम्रो
पुरा पढ्नुहाेस्पटाक्षेप
आफ्नो चर्चा हरतिर गरी बन्छ नामी ठिमाहामिच्छन् सीमा र त ’लिगलिगे’दौड जित्छन् मिचाहा ।हाम्रो राम्रो नियम
पुरा पढ्नुहाेस्जब बोल्छ दिल्ली
कराउॅछ यहॉ जब बोल्छ दिल्ली ।नेता डराउॅछ यहॉ जब बोल्छ दिल्ली ।। गर्छन् पछाडि सब भारतको
पुरा पढ्नुहाेस्

basudev pandeya

.jpg)
























