हिमकुमारी ज्ञवाली र शिवहरि ज्ञवालीका सुपुत्र काशीनाथ मिश्रित २०३० माघ ४ गते रुरुक्षेत्र, गुल्मीमा जन्मिनु भएकाे हाे । नेत्रहिन स्रष्टा मिश्रितको वास्तविक नाम काशिनाथ ज्ञवाली हो । नेपाली विषयमा स्नातकोत्तरसम्म योग्यता हासिल गर्नु भएका उहाँ शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । उहाँ हाल फोक्सिङ, गुल्मी निवासी हुनुहुन्छ । ‘ठुन्क्याउने छु’ (२०४९) कविता प्रकाशनबाट साहित्य लेखनकाे थालनी गर्नुभएका मिश्रितको पहिलो प्रकाशित कृति ‘रक्सी’ खण्डकाव्य (२०५१) हो । फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय पुरस्कार (२०८०) द्वारा पुरस्कृत काशीनाथ फित्काैलीमा निरन्तर हास्यव्यङ्ग्य रचना लेखिरहनु भएकाे छ । उहाँको ‘बोकाको मन’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७५) प्रकाशित छ । सम्पर्क : ९८४७२१६७७७ ।
नुनकाे बाङ्गाे
- “सर ! ‘नुन’को विपरीतार्थक शब्द के हो ?” कक्षामा पढाउँदै गर्दा एउटा विद्यार्थीले सोध्छ ।
पुरा पढ्नुहाेस्जसले मह काढ्छ उसले हात चाट्छ ?
खबरदार ! अबदेखि कसैले यो उखान भन्ला । खबरदार ! अबदेखि कसैले यो उखान लेख्ला !!
पुरा पढ्नुहाेस्नयाँ नेपाल साँच्चै भयो !!
गाउँ गाउँ पुग्यो उडेर सजिलै त्यो सींहदर्बार रे ! झुप्राका हलिया, किसान, भरिया सारा त्यसैमा सरे
पुरा पढ्नुहाेस्बोकाको मन
बाख्री बूढीको कोखमा जन्मिएपछि म पर्सिए पनि बोको नपर्सिए पनि बोको ! खसी पारेनन् भने म
पुरा पढ्नुहाेस्जति जोगी आए पनि कानै चिरेका
नपत्याए साँच्चै जस्तो र पत्याए झुटो जस्तो कुरा हो यो । अब सपना कसले कस्तो देख्छ
पुरा पढ्नुहाेस्ट्वाइलेट मन्त्रालय
वैज्ञानिक कुनै यौटा देशभित्र म देख्दिन मन्त्रालय छ विज्ञान नामको देशमा तर बालबच्चाहरू खाते भएर गल्ली
पुरा पढ्नुहाेस्खाने मुखलाई जुँगाले छेक्दैन
सुन्नुहोस् त ! के तपाईँको नाकबाहेक अरु कुनै अङ्गबाट सिँगान आउँछ ? मैले हालै कोरोनाको रोकथामसम्बन्धी
पुरा पढ्नुहाेस्अक्षरुपि
लौ हेर्नुस् नयाँ नेपालको नयाँ शब्द ! बिलकुलै नयाँ, अझ भनौ भने हाइब्रिड शब्द !! अक्षरको
पुरा पढ्नुहाेस्सैद
फन्फनी मेरो गिदी घुमिरहेछ विकृति र विसंगतिले नछोएको केही छ कि भनेर खोज्न । जतासुकै आधुनिकताको
पुरा पढ्नुहाेस्ताक परे तिवारी नत्र गोतामे !
यस्तो कर्णप्रिय र प्रचलित पुरानो उखानको बखान गर्न धेरै दिनपछि कम्मर कसेर बसेको बेला एउटा उट्पट्याङ्
पुरा पढ्नुहाेस्

kashinath misrit





























