हिमकुमारी ज्ञवाली र शिवहरि ज्ञवालीका सुपुत्र काशीनाथ मिश्रित २०३० माघ ४ गते रुरुक्षेत्र, गुल्मीमा जन्मिनु भएकाे हाे । नेत्रहिन स्रष्टा मिश्रितको वास्तविक नाम काशिनाथ ज्ञवाली हो । नेपाली विषयमा स्नातकोत्तरसम्म योग्यता हासिल गर्नु भएका उहाँ शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । उहाँ हाल फोक्सिङ, गुल्मी निवासी हुनुहुन्छ । ‘ठुन्क्याउने छु’ (२०४९) कविता प्रकाशनबाट साहित्य लेखनकाे थालनी गर्नुभएका मिश्रितको पहिलो प्रकाशित कृति ‘रक्सी’ खण्डकाव्य (२०५१) हो । फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय पुरस्कार (२०८०) द्वारा पुरस्कृत काशीनाथ फित्काैलीमा निरन्तर हास्यव्यङ्ग्य रचना लेखिरहनु भएकाे छ । उहाँको ‘बोकाको मन’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७५) प्रकाशित छ । सम्पर्क : ९८४७२१६७७७ ।
कुकुरको पुच्छर अठार वर्षपछि पनि बाङ्गाको बाङ्गै !
यता हेर्यो संशोधन उता हेर्यो संशोधन । हैन कति छिटोछिटो संशोधन भएका हुन् हाम्रो देशमा !
पुरा पढ्नुहाेस्नुनको बाङ्गो
- “सर ! ‘नुन’को विपरीतार्थक शब्द के हो ?” कक्षामा पढाउँदै गर्दा एउटा विद्यार्थीले सोध्छ ।
पुरा पढ्नुहाेस्अविश्वास लाग्न सक्छ
अचम्म छ नेपालमा लाश पनि जाग्न सक्छ । फुत्त निस्की चिताबाट अधिकार माग्न सक्छ ॥ मरे
पुरा पढ्नुहाेस्खाेक्छ किन दक्षिणले ?
मधेसका नेतालाई बोक्छ् किन दक्षिणले ? सरकारमा तँ जा भनी तोक्छ किन दक्षिणले ?? भूकम्प र
पुरा पढ्नुहाेस्सैद
फन्फनी मेरो गिदी घुमिरहेछ विकृति र विसंगतिले नछोएको केही छ कि भनेर खोज्न । जतासुकै आधुनिकताको
पुरा पढ्नुहाेस्जो होचो उसका मुखमा घोचो
यसो क्यालेन्डर हेरेको त आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भनेर लेखेको रहेछ । अनि त मलाई झनक्क
पुरा पढ्नुहाेस्भाइ फुटे गँवार लुटे
भाइ फुटे गँवार लुटे भनेर बाजेहरूले आधा मात्र उखान भन्ने गरेका रहेछन् भन्ने मेरो ठम्याइ छ
पुरा पढ्नुहाेस्अर्थ न बर्थ गोबिन्द गाई
तपाईँलाई हाँसो लाग्न के गर्छ कुन्नि ! मलाई त घाँटी किलकिल्याउने गरी हाँसो लाग्यो । ल
पुरा पढ्नुहाेस्किन ?
संविधान बन्यो दरिद्रहरूको आएन पालो किन ? सेतै छन् हिमश्रृङ्खला, तर बन्यो व्यापार कालो किन ??
पुरा पढ्नुहाेस्अमेरिकामा सारौं न देशलाई
यौटा डि भि गतिलो पारौं न देशलाई । छिट्टै अमेरिकामा सारौं न देशलाई । ओढेर नक्कली
पुरा पढ्नुहाेस्

kashinath misrit

























