हिमकुमारी ज्ञवाली र शिवहरि ज्ञवालीका सुपुत्र काशीनाथ मिश्रित २०३० माघ ४ गते रुरुक्षेत्र, गुल्मीमा जन्मिनु भएकाे हाे । नेत्रहिन स्रष्टा मिश्रितको वास्तविक नाम काशिनाथ ज्ञवाली हो । नेपाली विषयमा स्नातकोत्तरसम्म योग्यता हासिल गर्नु भएका उहाँ शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । उहाँ हाल फोक्सिङ, गुल्मी निवासी हुनुहुन्छ । ‘ठुन्क्याउने छु’ (२०४९) कविता प्रकाशनबाट साहित्य लेखनकाे थालनी गर्नुभएका मिश्रितको पहिलो प्रकाशित कृति ‘रक्सी’ खण्डकाव्य (२०५१) हो । फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय पुरस्कार (२०८०) द्वारा पुरस्कृत काशीनाथ फित्काैलीमा निरन्तर हास्यव्यङ्ग्य रचना लेखिरहनु भएकाे छ । उहाँको ‘बोकाको मन’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७५) प्रकाशित छ । सम्पर्क : ९८४७२१६७७७ ।
को धनी ?
उहिलेको कुरा हो । एकादेशमा धनी मानिसहरू बस्थे । आजकल त एउटा धनी बन्नका लागि हजार
पुरा पढ्नुहाेस्जोकतन्त्र हैन र यो ??
नयाँ नेपाल नयाँ नेपाल घोकतन्त्र हैन र यो ?पत्याउँ कि नपत्याउँ लोकतन्त्र हैन र यो ??
पुरा पढ्नुहाेस्जनता जनार्दन !
दब्दैन पानी कति पो दबाउँछौ रित्तिन्न कत्रो मुख आज बाउँछौ ?के गर्न सक्छौ नदिको विखण्डन !पानी
पुरा पढ्नुहाेस्एक ठोकान
ए नेताहरु हो ! विदेशीहरुले चालेर चल्ने गर !भेँडा हुन् जनता सके जति अझै ढाँट्ने र
पुरा पढ्नुहाेस्नयाँ वर्ष आयो !
उही घाम लाग्यो, उही जून लाग्यो !उही चालले सूर्य उस्तै उदायो !!सधै झैँ उही मार्गमा घुम्छ
पुरा पढ्नुहाेस्शहीदको सपना
हामी पर्यौँ विकट कष्टविषे सदैव ।सम्झेर बस्नु नभए पनि पर्छ दैव !क्या यो छ जीवन कठै
पुरा पढ्नुहाेस्भानु किन चानुमानु ?
बित्दा दोस्रो शताब्दीतक अझ जिवितै देख्छु तिम्रा विचारी ।डिठ्ठाको चाल उस्तै भरसक ठगने छन् सबै कर्मचारी
पुरा पढ्नुहाेस्किन ?
खाईमात्र रहन्छ हर्दम दिसा गर्दैन किर्नो किन ?माछाले दिनकै नुहाउँछ अरे ! बन्दैन चोखो किन ??सेतै
पुरा पढ्नुहाेस्हनुमानाष्टक
रणतन्त्र गयो, गणतन्त्र रह्यो शिरपेच गयो तर मेच रह्यो बलराम गए छलराम रहे किन ईश्वर राम
पुरा पढ्नुहाेस्गरौँ बन्द नेपाल खोल्दै नखोलौँ !!
खुलेका यी उद्योग राखेर के भो ?मीठा भाषणैमात्र चाखेर के भो ??अहो ! बन्दमै हुन्छ आनन्द
पुरा पढ्नुहाेस्

kashinath misrit


























