साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हिमकुमारी ज्ञवाली र शिवहरि ज्ञवालीका सुपुत्र काशीनाथ मिश्रित २०३० माघ ४ गते रुरुक्षेत्र, गुल्मीमा जन्मिनु भएकाे हाे । नेत्रहिन स्रष्टा मिश्रितको वास्तविक नाम काशिनाथ ज्ञवाली हो । नेपाली विषयमा स्नातकोत्तरसम्म योग्यता हासिल गर्नु भएका उहाँ शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । उहाँ हाल फोक्सिङ, गुल्मी निवासी हुनुहुन्छ । ‘ठुन्क्याउने छु’ (२०४९) कविता प्रकाशनबाट साहित्य लेखनकाे थालनी गर्नुभएका मिश्रितको पहिलो प्रकाशित कृति ‘रक्सी’ खण्डकाव्य (२०५१) हो । फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय पुरस्कार (२०८०) द्वारा पुरस्कृत काशीनाथ फित्काैलीमा निरन्तर हास्यव्यङ्ग्य रचना लेखिरहनु भएकाे छ । उहाँको ‘बोकाको मन’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७५) प्रकाशित छ । सम्पर्क : ९८४७२१६७७७ ।
किन ?

किन ?

खाईमात्र रहन्छ हर्दम दिसा गर्दैन किर्नो किन ?माछाले दिनकै नुहाउँछ अरे ! बन्दैन चोखो किन ??सेतै

पुरा पढ्नुहाेस्
हनुमानाष्टक

हनुमानाष्टक

रणतन्त्र गयो, गणतन्त्र रह्यो शिरपेच गयो तर मेच रह्यो बलराम गए छलराम रहे किन ईश्वर राम

पुरा पढ्नुहाेस्
गरौँ बन्द नेपाल खोल्दै नखोलौँ !!

गरौँ बन्द नेपाल खोल्दै नखोलौँ !!

खुलेका यी उद्योग राखेर के भो ?मीठा भाषणैमात्र चाखेर के भो ??अहो ! बन्दमै हुन्छ आनन्द

पुरा पढ्नुहाेस्
देशद्रोही

देशद्रोही

(आखिर सबै देश मार्ने पक्षमा रहेपछि म पो किन चोखो रहुँ र !देशप्रेमी हुनुमा गौरव गर्ने

पुरा पढ्नुहाेस्
सिंहदरबारमा स्यालको बास

सिंहदरबारमा स्यालको बास

सिंहदरबारमा स्यालको बास भो संविधान बन्नको खैर के आस भो ! गर्दछन् मासुको मात्र आहार यी

पुरा पढ्नुहाेस्
माइलाको अस्तित्व

माइलाको अस्तित्व

जेठाको भाइ र साइँलाको दाइलाई माइलो भनिन्छ । भाइ जेठाको मात्र भए पनि दाइ चाहिँ कान्छाको

पुरा पढ्नुहाेस्
टोपी

टोपी

नेपाली गौरवमय इतिहासमा टोपीको ठूलो महत्व छ । सर्बोत्तम अङ्ग शिरमा धारण गरिने भएर मात्रै होइन

पुरा पढ्नुहाेस्
घाइते राष्ट्र

घाइते राष्ट्र

भई बाङ्गो सुस्ता सरि करङ बायाँ करतिर थियो कालापानी सरि उछिटिँदो कञ्चटनिर ।नदी झैं देखिन्छन् सबतिर

पुरा पढ्नुहाेस्
नखोलौँ नखोलौँ

नखोलौँ नखोलौँ

खुलेका यि उद्योग राखेर के भो ?मिठा भाषणै मात्र चाखेर के भो ?अहो बन्दमै हुन्छ आनन्द

पुरा पढ्नुहाेस्
खौलोमा परेपछि डिँगो पनि चेत्छ

खौलोमा परेपछि डिँगो पनि चेत्छ

साँच्चिकै डिँगो भए त कुरा ठिकै पनि हो तर आकार मान्छेको जस्तो बानीव्यहोरा र कार्यशैली जनावरको

पुरा पढ्नुहाेस्