साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारमा स्यालको बास

Nepal Telecom ad

सिंहदरबारमा स्यालको बास भो
संविधान बन्नको खैर के आस भो !

गर्दछन् मासुको मात्र आहार यी
देशको सम्पत्ति एउटै गास भो ।

कानुनी राज्यको स्वाङ के पार्दछौ ?
चोरको बिगबिगी फैलिँदा त्रास भो ।

खै त स्वाधीनता, स्वाभिमानीपन ?
लत्रिने बानीले देश नै दास भो ।

स्यालको “हुइय !“मा घोर शङ्का उठ्यो ।
देश नै बेचिने सूक्ष्म आभास भो ।
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x