यो उडाउ दुनियाँ
तिम्रो मन मतिर उड्यो होलामेरो मन तिमीतिर उड्दैछहावाको पछि लागेर उडाउनेले उडाउलान् हामीलाईतर केही हुने छैन
पुरा पढ्नुहाेस्‘च’ पुराण
चावाहिलकी चम्पा चौलागाईकहाँ चाइनिजो चिम्सा चरिआँखा चिमचिम चिम्स्याउँदै चण्डोलको चण्डाल चोर चतुरे चौहान चुनावको चर्चा गर्न
पुरा पढ्नुहाेस्सभासद् महात्म्य
मुखले देशको औतार सेकेन्डमै फेरियो,भदौको गाइजात्रा वर्षैभरी हेरियो ।त्यो सभासद् जो तीनपाथी खाएर चारपाथी डकार्छन् ।हामीले
पुरा पढ्नुहाेस्‘घ’ पुराण
घान्द्रुक र घलेगाउँमा घरभएका घिमिरे, घोराशैनी, घर्ती, घतानी र घलेहरू घुनलागेको घोघामकै घानका घान घिच्न घोडा
पुरा पढ्नुहाेस्‘ग’ पुराण
गण्डकी गोरखाबाट गाइने गौरवबहादुर गन्धर्व गानो गोला , ग्याष्ट्रिकले गर्दा गाउँबाट गुन्द्रुक, गेडागुडी, गुँदपाक, गरममसला, गिठा,
पुरा पढ्नुहाेस्जोइटिङ्ग्रे पोइ
श्रीमती छ भनेर फूर्ति लाउँथ्यौ अतिदिनदिनै लोप्पा खुवाउँछे आफ्नै श्रीमती । श्रीमती गृहमन्त्री भइहालिन् भात आफै
पुरा पढ्नुहाेस्‘ख’ पुराण
खुँडे खुमबहादुर खड्का र खैरे खैरे खालको खम्बालाल खत्री खैनी खाँदै, खञ्च्याङ्–खञ्च्याङ् खुट्टा खोच्याउँदै खसी किन्नको
पुरा पढ्नुहाेस्‘क’ पुराण
केशवले कुन्नि के कुरा कोट्याउँछ भन्दै कानमा कानेखुसी कर्दै कचकच किन गर्नुभा होला । कुरो कहन्छु,
पुरा पढ्नुहाेस्कोभन्दा को कम ?
एउटाले घोडा चढ्योघोडा चढेको देखेर अर्कोले धुरी चढ्यो ।धुरी चढ्न नसक्नेहरूखाँबो चढ्छन्, रुख चढ्छन्रुख चढ्न नजान्नेहरूअर्काको
पुरा पढ्नुहाेस्हाकिमको सपना
हाकिम आयो रमायो,सुर्ति झिक्यो गमक्क फुल्यो,व्याग राख्यो सोफामा बस्यो, पिच्च थुक्यो ।नाक फुलायो, टाइ मिलायो ।
पुरा पढ्नुहाेस्

keshavraj aryal

























