गणतन्त्रको खाल्डो
राजा खुसी थिए, जनता दुःखी थिए ।जनता खुसी भए, राजा दुःखी भए ।राजा शहरमा थिए, जनता
पुरा पढ्नुहाेस्फर्क–फर्क
आज फर्किएका छन् सबै कुरा,पूरानो दौरा सुरुवाल नयाँ भएर फर्केको छ ।नेताको मन कुर्सितिर फर्किएको छ
पुरा पढ्नुहाेस्खञ्चुवा
बिहान उठ्यो चिया खायो, नास्ता खायो, खाना खायो,खाजा खायो, चिया खायो फेरि खाना खायो,दिनभरिमा दसफेर खायो,ढ्याउ
पुरा पढ्नुहाेस्व्यर्थको हेराहेर
पारी एक्लै जवानी तरुनी,वारी एक्लै जवान म रुनी ।बीचमा माया बगाउने नदी छ,लौ न हजुर अब
पुरा पढ्नुहाेस्हामी बाँदरका सन्तान
जाँगर न साँगर,खाने बेलामा आँगर,हामी किन यस्तो अल्छि ? किनकी हाम्रो पुर्खै बाँदर । हामीलाई अर्काको
पुरा पढ्नुहाेस्साँढेसाती दशा
देशमा यस्तो बेहाल छ,हैन सरकार, तिम्रो के चाल छ ?दश प्रतिशत तलब बढ्छ शतप्रतिशत भाउयही मौका
पुरा पढ्नुहाेस्तिमी हाँस
तिमी हाँस मन्दमन्द हाँसमुस्कुराऊ,खितखित हाँस ।घरिघरि हाँसथरिथरि हाँस ।मरीमरी हाँस बाटोभरि हाँस ।जोक नगरी हाँस ।
पुरा पढ्नुहाेस्लोभी
गाउँमा एक धनाढ्य साहु थियो,ऊ कन्जुसको नि हजुरबाउ थियो,कहिले आफूमात्रै खान्थ्यो छोेराछोरी भोकै,घरमा जसोतसो टाथ्र्यो, लुकाउँथ्यो
पुरा पढ्नुहाेस्हरिकङ्गाल
छउञ्जेल मात्तियो ।सकिएपछि आत्तियो ।हुँदा, शहरमा जग्गा बङ्गला,नहुँदा सडकछाप हरिकङ्गाल । उहिबेला पुर्खाको सम्पत्ति थियो मिलेको
पुरा पढ्नुहाेस्तात्तो न छारो
ओठमा चेपारे लाली पोत्नेहरू आऊ,संगिनीको तिघ्रो चिमोट्नेहरू आऊ,कोदालीपाते दाँतहरू ङिच्याएर आऊ आन्द्राभुँडी निस्कने गरी चिच्याएर आऊ
पुरा पढ्नुहाेस्

keshavraj aryal

























