साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यर्थको हेराहेर

Nepal Telecom ad

पारी एक्लै जवानी तरुनी,
वारी एक्लै जवान म रुनी ।
बीचमा माया बगाउने नदी छ,
लौ न हजुर अब कसो गरुँ नी ।

वारीबाट म चिच्याएँ, पारी सुनिनन्,
पारीबाट उ चिच्याई मैले सुनिनँ ।
आँखाभरी छ मेरो, उनको चित्र,
मलाई मात्र भगवान् के ग¥यौे विचित्र ।

न छ पुल तर्न, नै फड्के तर्न,
व्यर्थको हेराहेर यो मन बटार्न ।
यता गुहारँे न मान्छे न गाउँ,
उता चहारेँ अब के उपाय लगाऊँ ।

उर्लेको छ, कस्तो साउने भेल,
यो माया बिगार्ने दैवको चलखेल ।
बोल्यो, सुनिँदैन, अनि लाजले मुन्टो भुँइतिर,
नलाउँ माया उहितिर खोलाको दुईतिर ।

मेरो सारा खुसी खोलैले बगायो,
भुसतीघ्रे आयो, उसलाई कुदायो ।
एउटा जवानी गयो त्यसै खेरै
उसैले लग्यो म हे¥या हे¥यै ।
आज राती सपना देखेँ कस्तो–कस्तो,
लाग्यो फेरि पनि सुतिरहुँजस्तो ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x