मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा चिरपरिचित नाम हो । स्ट्यान्ड अप कमेडी, गायन, निर्देशन, लेखक र रियालिटी सोको निणर्ायकको रुपमा गजुरेल यस क्षेत्रमा चर्चित हुनुहुन्छ । त्रिवभुवन विश्वविद्यालयबाट आम सञ्चार विषयमा स्नातकोत्तर उपाधि हासिल गरि हास्यव्यङ्ग्य कलायात्रामा उहाँ होमिनुभएको हो । हास्यव्यङ्ग्य निबन्धका ३ वटा सङ्ग्रह प्रकाशित गरिसक्नु भएका मनोजले फोटोकपी, हाहाहा, मनोजरञ्जन जस्ता गाईजात्रे श्रव्य समग्रीहरू उत्पादन गर्नुभएको छ । गजुरेलले पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सि जिङ पिङ लगायत थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको क्यारिकेचर गरेर प्रख्याति कमाउनु भएको छ फित्कौली मासिक पत्रिका प्रकाशित हुँदादेखि अहिलेको अनलाइन स्वरुपसम्म उहाँ फित्कौलीसँग आवद्ध हुनुहुन्छ ।
सर्वेन्द्रहरू सर्वव्यापी होऊन्
पुलिसले चोर समात्यो, यो प्रमुख समाचार होइन । डाका पक्राउ गर्यो, यो पनि हाइलाइट गर्ने न्यूज
पुरा पढ्नुहाेस्ग्रिनकार्ड सम्बन्धी भविष्यवाणी
सन् २००७ मा पहिलो पटक कलाकारको नाताले अमेरिका जाने अवसर मिलेको थियो । बेलायतको विकास, अस्ट्रेलियाको
पुरा पढ्नुहाेस्खेलमा के छ जुन राजनीतिमा छैन ?
फ्यान सम्बन्धी मानिसको मानसिकता अहिले फेरिएको छ । हिरो–हिरोइन तथा नेता–कार्यकर्तालाई मात्र ‘सेलिब्रिटी’ मान्ने नेपालीहरू अहिले
पुरा पढ्नुहाेस्ठट्टा गरे लट्टा पर्छ
एकादेशमा एक जना ज्वाइँ थिए, जो असाध्यै चकचके थिए । सासू–ससुरा भित्र सुतेका हुन्थे, बाहिरबाट चुकुल
पुरा पढ्नुहाेस्ह्यारी ओम्, आऽहा !
बेलायती राजकुमार विलियम ह्यारी यो लेख तयार पार्दासम्म उनी नेपालमै थिए । यहाँका अनलाइन, फनलाइन र
पुरा पढ्नुहाेस्अप्रिल फूलः गजुरेलको गाई !
अधिकांश खस आर्यनहरुका पूर्खा पश्चिमी पहाड हुँदै पूर्वतिर आएको इतिहास भेटिन्छ । ‘गजुरेल’हरु पनि बैतडीबाट कालिकोट,
पुरा पढ्नुहाेस्फागु पूर्णिमाका ऐतिहासिक गफ
यो सामान्य होइन, ऐतिहासिक गफ हो । यो गफ केही दिनअघि नै सार्वजानिक गर्न खोजिएको थियो,
पुरा पढ्नुहाेस्देउ, वा भन्दा दिनैपर्छ र !
भान्जा पत्रकार मातृका पौडेलले फेसबुकमा लेखे, ‘एकै झमटमा प्रधानमन्त्री, १७ पटक हारे । एकै झमटमा सभापति
पुरा पढ्नुहाेस्बीपीको सपनामाथि गजुरियल बिपना
रियल प्रश्न : कांग्रेसहरू किन बीपीको पाइँलामा हिंड्दैनन् ?गजुरियल जवाफ : किनभने उनीहरू बीपीको पाइला मेट्न
पुरा पढ्नुहाेस्आशा र अपेक्षा हराएको सूचना
३ महिना नाघेका, ६ महिना नकटेका, अन्दाजी ४ महिनाजतिका, होचा–होचा अग्ला, मोटा–मोटा पातला, तनका गहुँगोरा, मनका
पुरा पढ्नुहाेस्

मनोज गजुरेल
























