मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा चिरपरिचित नाम हो । स्ट्यान्ड अप कमेडी, गायन, निर्देशन, लेखक र रियालिटी सोको निणर्ायकको रुपमा गजुरेल यस क्षेत्रमा चर्चित हुनुहुन्छ । त्रिवभुवन विश्वविद्यालयबाट आम सञ्चार विषयमा स्नातकोत्तर उपाधि हासिल गरि हास्यव्यङ्ग्य कलायात्रामा उहाँ होमिनुभएको हो । हास्यव्यङ्ग्य निबन्धका ३ वटा सङ्ग्रह प्रकाशित गरिसक्नु भएका मनोजले फोटोकपी, हाहाहा, मनोजरञ्जन जस्ता गाईजात्रे श्रव्य समग्रीहरू उत्पादन गर्नुभएको छ । गजुरेलले पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सि जिङ पिङ लगायत थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको क्यारिकेचर गरेर प्रख्याति कमाउनु भएको छ फित्कौली मासिक पत्रिका प्रकाशित हुँदादेखि अहिलेको अनलाइन स्वरुपसम्म उहाँ फित्कौलीसँग आवद्ध हुनुहुन्छ ।
पशुपतिप्रसाद बाँचेको भए के हुन्थ्यो ?
अहिले चलचित्रको बजारमा पशुपतिप्रसादको ठूलो चर्चा छ । यो साता गजुरियल विश्लेषकले पनि सपरिवार पशुपतिको प्रसाद
पुरा पढ्नुहाेस्मरेपछि खीर ख्वाउने चलन
जसरी अरू मानिसको मृत्यु हुन्छ त्यसैगरी मैले पनि एक दिन मर्नुपर्छ । तपाईंले पनि त्यो देह
पुरा पढ्नुहाेस्कालाबजारीको शरणमा ग्राहकहरू
कालो मन, धन, कालो काम र कालै दामको लेनदेनलाई कालोबजारी भनिन्छ । वास्तवमा कालाबजारमा व्यापारी र
पुरा पढ्नुहाेस्नयाँ शक्तिमा कलाकार
बाबुरामजीको ‘नयाँ शक्ति’ मा पुराना कलाकारहरू समाहित भएपछि एउटा नयाँ बहस प्रारम्भ भएको छ । उनीहरूको
पुरा पढ्नुहाेस्सिस्नुपानी नेपालको दुई थोपा हाँसो
हाँसोको मापन थोपा, मिटर, लिटर, स्केल, टन, मन केमा गरिन्छ, त्यसको आधिकारिक जानकारी प्राप्त नभएपछि सिस्नुपानी
पुरा पढ्नुहाेस्संसार फेसबुकमा छरपस्ट छ
‘फेसबुक स्टाटस’ले मानिसको सामाजिक सम्बन्धलाई मात्र उजागर गर्दैन, उसको मानसिक द्वन्द्वलाई पनि प्रस्ट पार्छ । ‘ह्वाट
पुरा पढ्नुहाेस्भूतपूर्वहरूलाई अभूतपूर्व सुविधा– २०७२
‘भीआईपीहरूलाई भव्य सुविधा’ को कानुन बनाउने विषयमा भूतपूर्वभन्दा वर्तमान पदाधिकारीहरूको चासो ज्यादा देखिन्छ । देशको समसामयिक
पुरा पढ्नुहाेस्अर्थ न मन्त्री पदमा गई….
नेता रामशरण महत उत्कृष्ट अर्थमन्त्री घोषित भएका छन्, त्यो पनि विश्वभरका अर्थमन्त्रीहरूमध्ये । घोषणा कुनै ऐरेगैरे
पुरा पढ्नुहाेस्भारतीय राजदूतसँग नेपालीमा …
सभामुख ओनसरी घर्तीले बोलिन्, यो ठूलो कुरा होइन । भारतीय राजदूतसँग बोलिन्, त्यो पनि ठूलो कुरो
पुरा पढ्नुहाेस्धेरै सुन्ने, थोरै बोल्ने
हाम्रै देशमात्र किन यस्तो हुन्छ ?’ यो प्रश्न धेरैको मुखबाट सुनिन्छ । एकपटक आँखा चिम्लिएर सोच्ने
पुरा पढ्नुहाेस्

मनोज गजुरेल
























