मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा चिरपरिचित नाम हो । स्ट्यान्ड अप कमेडी, गायन, निर्देशन, लेखक र रियालिटी सोको निणर्ायकको रुपमा गजुरेल यस क्षेत्रमा चर्चित हुनुहुन्छ । त्रिवभुवन विश्वविद्यालयबाट आम सञ्चार विषयमा स्नातकोत्तर उपाधि हासिल गरि हास्यव्यङ्ग्य कलायात्रामा उहाँ होमिनुभएको हो । हास्यव्यङ्ग्य निबन्धका ३ वटा सङ्ग्रह प्रकाशित गरिसक्नु भएका मनोजले फोटोकपी, हाहाहा, मनोजरञ्जन जस्ता गाईजात्रे श्रव्य समग्रीहरू उत्पादन गर्नुभएको छ । गजुरेलले पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सि जिङ पिङ लगायत थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको क्यारिकेचर गरेर प्रख्याति कमाउनु भएको छ फित्कौली मासिक पत्रिका प्रकाशित हुँदादेखि अहिलेको अनलाइन स्वरुपसम्म उहाँ फित्कौलीसँग आवद्ध हुनुहुन्छ ।
‘डिभीसँग डेटिङ गर्नेका लागि अकालबाबु हुँ’
गाईजात्रामा मनोज गजुरेल यसपालीको गाइजात्रा महोत्सवमा कमलनयनाचार्यको नक्कल उतार्ने धुनमा थिए हास्यकलाकार मनोज गजुरेल । तर,
पुरा पढ्नुहाेस्म लालबाबु
(गाईजात्रा २०७२) ’पिआरसंग पोइल जाने कर्मचारीकालागी म कालबाबु हुँ,डिभीसंग डेटिङ् गर्ने प्रहरीरप्रशासककालागी म अकालबाबु हुँकानुनसंग हनिमुन
पुरा पढ्नुहाेस्हामी डाढे बिरालाहरू
धेरै जना भन्छन्, अहिले ‘ढाडे बिरालो’ गीत चर्चाको शिखरमा छ । गजुरियल विश्लेषक भन्छ, मान्छे चर्चामा
पुरा पढ्नुहाेस्खण्ड, अखण्ड र श्रीखण्ड
सुर्खेत घटनाका मृतकहरूलाई श्रद्धाञ्जली तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै आजको विश्लेषण सुरु गर्न चाहन्छु ।
पुरा पढ्नुहाेस्फोन रिसिभका विभिन्न तरिका
हाम्रो समाजमा फोन रिसिभका विभिन्न तरिका छन् । जस्तै ‘हेलो’, ‘हजुर’, ‘नमस्कार’, ‘फलानो बोल्दैछु, नमस्ते’, ‘यस’,
पुरा पढ्नुहाेस्गीता सार होइन हरि सार
हे । हरी ! किन व्यर्थ चिन्ता गर्छौं ? व्यर्थै कोसँग डराउँछौ ? कसले तिम्रो सेखी
पुरा पढ्नुहाेस्ब्रेकिङ भ्यूज
यदि आगो सल्क्यो, चोर पल्क्यो, बाढी आयो, भूकम्प गयो, दुर्घटना भयो, आत्महत्या गर्न लाग्यो, घाइते मान्छे
पुरा पढ्नुहाेस्मस्यौदामा सुझाव
(नयाँ संविधानको मस्यौदा तयार भैसक्यो । सुझावका लागि जनतामा आएको छ । थप्नुपर्ने केही रियल सुझाव
पुरा पढ्नुहाेस्संविधानको मस्यौदामा गजुरियल सुझाव
(नयाँ संविधानको मस्यौदा तयार भैसक्यो । सुझावका लागि जनतामा आएको छ । थप्नुपर्ने केही रियल सुझाव गजुरियल शैलीमा
पुरा पढ्नुहाेस्प्रोजेक्ट रिपोर्ट
श्रीमान् प्रोग्राम को–अर्डिनेटरज्यू, डिजास्टर रेस्क्यू आधईएनजिओ सेन्ट्रल हेड क्वाटर, विदेश विषय : प्रोजेक्ट रिपोर्टका सम्बन्धमा नेपालका
पुरा पढ्नुहाेस्

मनोज गजुरेल
























