झाेलेहरू भन्छन् जयभोले
मरूभूमि नारायण : असाध्यै राम्रो कुरा बोले यिनले तब आफैलाई भने झोले यिनले । खास अरुकै
पुरा पढ्नुहाेस्गोरु ब्याउने कुरो छ
मरुभूमि नारायण : आज शहरमा राजा ल्याउने कुरो छ गाई सकिएर गोरु ब्याउने कुरो छ ।
पुरा पढ्नुहाेस्काे काे माेटाए ?
मरुभूमि नारायण : यो प्यारो गणतन्त्रमा नेता मोटाए काला मोटाए अनि सेता मोटाए । चुस्न पाए
पुरा पढ्नुहाेस्शिक्षकहरूले …
मरूभूमि नारायण : शिक्षकहरूले सडक तताइ रहेछन् । नाचेर उफ्रिएर तलब पकाइ रहेछन् । अरुको होइन
पुरा पढ्नुहाेस्कसम
मरुभूमि नारायण : एक आँखामा मेची बग्छ अर्कोमा काली किन आँसु बग्यो भन्थें भाग्य रैछ खाली
पुरा पढ्नुहाेस्मुखमा कालो नकाव छ
मरुभूमि नारायण : चोरहरूको विदेशीकै निमित्त लगाव छ हामी जन्तालाई सबैथोकको अभाव छ । यी पालिएका
पुरा पढ्नुहाेस्देश चलेको छ खरदारबाट
मरुभूमि नारायण : जनतालाई धोका भयो सरकारबाट कति लाठी मुङ्ग्री खाए गद्दारबाट । विकास इच्छाले हुन्छ
पुरा पढ्नुहाेस्यो देशमा
मरूभूमि नारायण : यो देशमा तानाशाही नायक चाहिन्छ घोतीपाटा फेरिदिने सहायक चाहिन्छ ।। हाँसी-हाँसी जानु पर्छ
पुरा पढ्नुहाेस्जोगाउनै गारो भो
मरुभूमि नारायण : मान्छेलाई आफ्नै मती जोगाउनै गारो भो । बुढेस कालको पिरती जोगाउनै गारो भो
पुरा पढ्नुहाेस्

marubhumi narayan

























