दोबाटोमा पार्नु भो
ठीक छ मित्र उचालेर पछार्नु भोम भुसतिघ्रेलाई खुट्टो बटार्नु भो । देखाउनु भो सपना औंशीको जून
पुरा पढ्नुहाेस्अल्छीकै मुखमा मीठो फल
राष्ट्रमा विकास गर्न दल चाहिन्छ अँधेरो काममा पनि बल चाहिन्छ । अलिकति केही गर्छु भन्नु हुन्छ
पुरा पढ्नुहाेस्हेर्न लायक चाहिन्छ
यो देशमा तानाशाही नायक चाहिन्छधोतीपाटा फेरिदिने सहायक चाहिन्छ ।। हाँसी–हाँसी जानु पर्छ खाडी मुलुकमाकमाएको धन बोक्न
पुरा पढ्नुहाेस्झाँक्रीले चिन्नु पर्छ अब
अर्काकै काँध चढी फटाफट हिन्नु पर्छ अबकरोडौं पैसा तिरी सभासद किन्नु पर्छ अब । भर्न आफ्नै
पुरा पढ्नुहाेस्मोवाइल
कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन
पुरा पढ्नुहाेस्ज्यान
नाम पर्यो सुवास बसाइँ सर्यो प्रवासखबर छैन खास यौटीको लाग्यो आश कहाँ पर्यो वगैँचा कहाँ फुल्यो
पुरा पढ्नुहाेस्

marubhumi narayan

























