साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिँगा सरी पार्टीहरू धेरै भए

Nepal Telecom ad

नेपालमा झिँगा सरी पार्टीहरू धेरै भए
हानिकारक खियाका काँटीहरू धेरै भए ।

व्यक्ति भन्दा पार्टीहरू धेरै भए देशमा
सिर्जनशील हातमा लाठीहरू धेरै भए ।

बिहे गर्छ माइतै छोड्छ लाग्छ परदेश
स्वास्नीका बोकेदाह्री साथीहरू धेरै भए ।

भूभाग बेचियो नदीनाला खोला बेचिए
सत्य ! यहाँ आत्मघातीहरू धेरै भए ।

सँगनो सडक ठूलो तमाशा यहीं देखिन्छ
ठग–ठाग दलालका ताँतीहरू धेरै भए ।

बाउ बाजेले बचाएथे यो देशको शान
मोज मस्तीमा छोरा नातिहरू धेरै भए ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x