साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मट्टितेलले मेट्नै गाह्रो

मट्टितेलले मेट्नै गाह्रो

थोरै पिउँदा हात टेक्नै गाह्रो भा‘छआइरहन्छ दबाव छेक्नै गाह्रो भा‘छ । बन्द हड्ताल नानाथरी के के

पुरा पढ्नुहाेस्
गर्ल्याम्म ढल्छ अब

गर्ल्याम्म ढल्छ अब

प्रभुले टेका लाको सरकार गर्ल्याम्म ढल्छ अबयिनको चिता आर्यघाटमा दनदनी बल्छ अब । हरूवा घाँसखोरी भ्रष्टाचारीको जम्बो

पुरा पढ्नुहाेस्
आफूलाई पुर्ने खाडल

आफूलाई पुर्ने खाडल

घस्रेर भन्छन् कार्यकर्ता आज बन्द छबन्दको चारैतिर मीठो सुगन्ध छ । साङ्लो झिंगो केही मर्नु हुन्न

पुरा पढ्नुहाेस्
ताल्चा मात्रै यता

ताल्चा मात्रै यता

ताल्चा मात्रै यता हो, चापी उतै छ धर्मको नाउँमा अधर्मी, पापी उतै छ । खोक्रो छाति

पुरा पढ्नुहाेस्
गर्धनमा गाँड चाहिन्छ

गर्धनमा गाँड चाहिन्छ

शरीरको शोभा गर्धनमा गाँड चाहिन्छजोशमा होश थप्नलाई जाँड चाहिन्छ ।। ज्यूनु छँदै छ यमराजले नबोलाउन्जेलयो खोक्रो

पुरा पढ्नुहाेस्
बेला आयो

बेला आयो

नयाँ लुगा च्यातेर लाउने बेला आयोफट्याङ्ग्रो झैं उफ्रेर गाउने बेला आयो । बाङ्गो औंलाले घीउ बाङ्गै

पुरा पढ्नुहाेस्
नत्र सिधै तल झारिन्छ

नत्र सिधै तल झारिन्छ

लोकल कुखुरा सरि सडकमा मान्छे मारिन्छ कि धन कि बल चाहियो नत्र मुद्दा हारिन्छ । भाग्छ

पुरा पढ्नुहाेस्
पजेरोमा पाउ रोयो

पजेरोमा पाउ रोयो

फेरि विरानीमा पुरानो घाउ रोयो आजगुड्दा गुड्दै पजेरोमा पाउ रोयो आज । बोकेर मानिसको भारी गर्दै

पुरा पढ्नुहाेस्
बजार भाउ रोयो

बजार भाउ रोयो

फेरि विरानीमा पुरानो घाउ रोयो आजगुड्दा गुड्दै पजेरोमा पाउ रोयो आज । बोकेर मानिसको भारी गर्दै

पुरा पढ्नुहाेस्
झिँगा सरी पार्टीहरू धेरै भए

झिँगा सरी पार्टीहरू धेरै भए

नेपालमा झिँगा सरी पार्टीहरू धेरै भएहानिकारक खियाका काँटीहरू धेरै भए । व्यक्ति भन्दा पार्टीहरू धेरै भए

पुरा पढ्नुहाेस्