बगरमा बीउ छरेँ
तिम्रो अपवित्र गाँठो बन्धनमा परेँपागल बनायौ झन् उन्नति गरेँ । मेरो तिम्रो ठाकठुक दैनिकी थियोतिम्रो त्यो
पुरा पढ्नुहाेस्दैलाकै शत्रु वेश
मुटुमा किला राखी भन्दैछु मेरो देशरहन्छ कि कालान्तरमा कतै अवशेष ?? नदीनाला दाइजो दिए भू–भाग सुम्पेखै
पुरा पढ्नुहाेस्बाक्लो वस्त्र नलाऊ प्रिय…
सुकेको रूखमा आँसु फल्छ भने फलाऊ प्रियआँसुको तालमा जीवन जल्छ भने जलाऊ प्रिय । किन जान्छ्यौ
पुरा पढ्नुहाेस्हामीमाथि बर्सिन्छन् यिनै
जब चुनाव आउँछ गाउँमा फर्किन्छन् यिनैजितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै । सोझा जनतालाई बलिको बोको
पुरा पढ्नुहाेस्कुर्सीकै खिचातानी
अर्कैको मुख ताक्ने हामी स्वाभिमानीकिनेर खानुपर्छ थुप्रै बोतल पानी । बेच्नु पर्ने हो हामीले बरु विदेशमापानी
पुरा पढ्नुहाेस्लुटेराले लुट्यो हजुर
हिन्दा हिन्दै सडकमै लुटेराले लुट्यो हजुरपुलिस आइ मैलाई नराम्ररी कुट्यो हजुर । माथिबाट आयो रे आदेश
पुरा पढ्नुहाेस्ड्यास दिने विपक्ष भएन
सुनिश्चित यात्राको कुनै लक्ष भएन घरिघरि ड्यास दिने विपक्ष भएन । जो पनि लोभिन्छ है त्यसै
पुरा पढ्नुहाेस्जुटाउन चाहन्न
पैसाले जोडेको नाता टुटाउन चाहन्न काग कोइलीको जोडी छुटाउन चाहन्न । हात्तीको मुखमा जीरा करोडौं लगानीउद्घाटनमा
पुरा पढ्नुहाेस्गर्ल्याम्म ढल्छ अब
प्रभुले टेका लाको सरकार गल्र्याम्म ढल्छ अबयिनको चिता आर्यघाटमा दनदनी बल्छ अब । हरूवा घाँसखोरी भ्रष्टाचारीको
पुरा पढ्नुहाेस्

marubhumi narayan

























