साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुटाउन चाहन्न

Nepal Telecom ad

पैसाले जोडेको नाता टुटाउन चाहन्न
काग कोइलीको जोडी छुटाउन चाहन्न ।

हात्तीको मुखमा जीरा करोडौं लगानी
उद्घाटनमा नरिवल फुटाउन चाहन्न ।

गरिबीको धर्सामाथि रहेका जनताहरू
विदेशी भीक्षाले उँभो उठाउन चाहन्न ।

तिमीलाई चाहिन्छ महङ्गा विछ्यौना
गुन्द्री देखाएर भुईंमा सुताउन चाहन्न ।

जाति–जातिमा भाँडभैलो कति रमाइलो
एकतामा बाँध्ने दाम्लो जुटाउन चाहन्न ।

बिचार नमिल्दैमा तिमीलाई बाटो ढुकेर
भाडाका साथीद्वारा कुटाउन चाहन्न ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x