साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता–गीत

Nepal Telecom ad

चहमा चह रिँगटै लाग्ने घुमने कुर्सीले
कुर्सीमा बसी हप्काउँछ सँधै त्यही डल्ले फर्सीले
आफू हजुर साह्रै नै हेन्सम,
फर्सीज्यूलाई परेछ टेन्सन ।

शक्तिको सत्ता भक्तिको भत्ता गोलभेँडा जस्ता आँखा
बेढङ्गे झाँेकमा ढोडको तोक्मा, मिलाउन खोज्छ भाका
जोरी नखोज चौका दाउ पारौँला,
आङ्कुसेले तानेर झारौँला ।

ननिल्न सक्नु नफाल्न सक्नु अड्कियो नोकरी
कन्टेनर भयो डङ्गै गनायो फोहोरको टोकरी
बाहिरै कालो भित्र नै कालो,
को छ हजुर ऊ जस्तो उज्यालो ।

मोहनी लाउने सुरा सुन्दरी डलर कुर्सीले
औँसिया पार्यो बरबरी झर्यो कुहिएको फर्सीले
बिना सिजन चाडबाडै मनायो,
कुर्सीमाथि भ्रष्टाचार गनायो ।

आठराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x